
नारायण ढुङ्गाना । काठमाडौँ, २२ भदौ : प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो । कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो

सुशीला रेग्मी । रामपुर, २२ भदौ : कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू पम्परागत खेती प्रणाली त्यागेर आधुनिक प्रविधिलाई पछ्याउन थालेका छन् । परम्परागत कृषि

रमेश गिरी । भक्तपुर, १९ भदौ : नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर

उमा केसी । रोल्पा, १९ भदौ : अघिल्लो वर्ष वैशाख महिनमा ८३ वर्षीया आमाको मृत्युपछि आमाको सम्मान र सम्झनामा रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले घर नजिक चौतारी बनाउनुभयो ।

तारानाथ आचार्य । बलेवा, १९ भदौ : गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ ।

तारानाथ आचार्य । बलेवा, १८ भदौ : यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो

कमल खत्री । बेनी, १७ भदौ : अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी

हेमन्त केसी । जाजरकोट, १६ भदौ : चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट !

प्रकाश सिलवाल । काठमाडौँ, १५ भदौ : नैकापस्थित कङ्काली माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई नियमित अनलाइन माध्यमबाट सिकाइलाई निरन्तरता दिइरहेको छ । कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई

सन्तोष अधिकारी । नारायणपुर, १४ भदौ : घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई