आलेख (फिचर)

सात हजार मेगावाट बिजुलीका लागि लगानी जुटाउँदै एक कम्पनी  

रमेश लम्साल । काठमाडौँ, २७ असोज : नेपालका अधिकांश सरकारी कम्पनीले घाटाको व्यापार गर्छन्, उनीहरु राज्यको स्रोत र साधन मात्रै लिन्छन् र नागरिकप्रति आशा जगाउँदैनन् भन्ने औषत सोच छ नेपालमा

चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष : सम्झौता कार्यान्वयनमा महामारीको असर  

प्रकाश सिलवाल । काठमाडौँ, २५ असोज : उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा दुईपक्षीय सम्झौता र सहमति कार्यान्वयनको समीक्षा हुन थालेको

बालबच्चाको पोषणबारे सचेत बन्दैछन् आमाहरु

दुर्गा देवकोटा । टीकापुर, २५ असोज : कैलालीको टीकापुर नगरपालिका–३ पशुपति टोलकी लिलावती चौधरीको छोरा आठ महिनाको भए । लिलावतीले बच्चालाई छ महिनादेखि नियमित रुपमा खानासँगै अण्डा पनि खुवाउँदै आएको

प्राविधिक शिक्षाले फेरियो बिमवासीको जीवनस्तर

गलेश्वर, २१ असोज : पश्चिम म्याग्दीको एउटा विकट गाउँ छ बिम । जिल्ला सदरमुकाम बेनी आएर घर फर्किन त्यहाँका बासिन्दालाई दुई दिनको समय छुट्याउनु पर्दथ्यो । गाउँमा नयाँ मान्छेको मुखसमेत

सिंघाराखेतीबाट किसान सन्तुष्ट 

सञ्जीतकुमार मण्डल । जलेश्वर, २१ असोज : वर्षाले दुई पटकको धानबाली र एक पटकको रहरखेती खाइदिएपछि निरास र असहाय बनेका जलेश्वर नगरपालिका– ६ का श्रीचन मुखियाको अनुहारमा सिंघारा (फल) खेतीले

मायाले बदलियो उमाकान्तको जीवन

नानीमैया कटवाल । सप्तरी, २१ असोज : उमाकान्तको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो । उहाँकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका

कोभिड–१९ सङ्क्रमित खुल्दै

शरद शर्मा । काठमाडौँ, २० असोज : गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को सङ्क्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र

पाक्न लागेको कालीमार्सीमा रोग लागेर किसान चिन्तित  

विजय रावत । खलङ्गा, ९ असोज : जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित

बन्दाबन्दीमै लहलहाउँदै बर्दिबास नगरको सौन्दर्य 

महोत्तरी, २५ भदौ : भन्छन् नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ महोत्तरीको बर्दिवासमा रोटरी क्लब बर्दिवासले बन्दाबन्दीकै बीचमा (निषेधाज्ञा जारी रहेका बेला) सिर्जनात्मक काम गरेर यो आहानलाई चरितार्थ गरेको छ

उपभोक्ता समिति नै पारदर्शी नभएपछि

पूर्णप्रसाद मिश्र ।  काठमाडौँ, २५ भदौ : नागरिकलाई सेवा दिने सबैभन्दा नजिकको र दैलो अघिको भनेर चिनिने स्थानीय सरकारबाट हुने विकास योजनाका काम गर्दा बढी पारदर्शीता र मितव्ययिता अपेक्षित थियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.