
जमुनावर्षा शर्मा । पोखरा, ११ भदौ : “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा ।

गोपालप्रसाद बराल । महोत्तरी, १० भदौ : एक समय हातहतियारको अभ्यास गर्ने गरिएकोे बर्दिबास क्षेत्र अहिले भने ज्ञानविज्ञान क्षेत्रका विज्ञ तयार गर्ने थलो बनेको छ । बर्दिबास सशस्त्र युद्धताका तत्कालीन

रिपेश दाहाल । वाग्मती, ९ भदौ : आज भदौ ९ अर्थात् नेपाल एकीकरणको शुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन

विमलबहादुर विष्ट । डोटी, ९ भदौ : डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा यहाँको प्रसिद्ध पर्व गौरा पर्व शुरु भए पनि अन्य वर्षजस्तो कुनै चलहपहल देखिएको छैन । जिल्लाका जोरायल, पूर्वीचौकी, केआइसिंह

रमेश गिरी । भक्तपुर, ९ भदौ : यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा

नवीन लामिछाने । मनाङ, ८ भदौ : नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले

किरण पौड्याल । इलाम, ८ भदौ : देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो ।

मानबहादुर चौधरी । गुलरिया, ७ भदौ : नेपालको तरार्ई क्षेत्रका प्रकृतिपूजक तथा मूल बासिन्दाका रुपमा चिनिने थारुका पनि अन्य जातिका जस्तै संस्कृतिक विविधता छ । थारू जातिको सबैभन्दा ठूलो मानिएको

नारायण ढुङ्गाना । काठमाडौँ, ७ भदौ : “हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको

नारायण ढुङ्गाना । काठमाडौँ, ७ भदौ : विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन