
सन्तोष गौतम । म्याग्दी, १४ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोपारा लेक भौगोलिक मात्र होइन प्राकृतिक र जैविक रुपमा पनि मनमोहक छ । समुद्री सतहदेखि तीन हजार ६६०

देवेन्द्र कार्की । धरान, ११ कात्तिक : पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला

सुशीला रेग्मी । रामपुर, (पाल्पा) ९ कात्तिक : हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको

प्रकाश अधिकारी । कर्णाली, ६ कात्तिक : सुर्खेतको लेकवेशी नगरपालिका १० बडीपाटीका भरतराज शर्माको निजी स्वामित्वमा रहेको करिब डेढ बिगाहा जग्गामा वन क्षेत्र फैलिएको छ । वर्षौंदेखि संरक्षण गर्दै आएको

सञ्चिता घिमिरे । काठमाडौँ, ४ असोज : काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा

झलनाथ खनाल । भजनी, ३ कात्तिक : छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय तहले धेरै प्रयास गरे र ग्रामीण बस्तीमा छाउपडी गोठ भत्काइए पनि यो प्रथा अझै कायमै रहेको पाइएको छ

जमुनावर्षा शर्मा । पोखरा, ३ कात्तिक(रासस)ः आर्थिक रुपमा सबल हुन चाहन्छौ भने मेहनत गर, मेहनतमा नै जीवनको सार्थकता लुकेको हुन्छ भन्ने व्यावहारिक आदर्शलाई आत्मसात् गर्ने रामकली खड्का कर्मशील जिन्दगी हुनुहुन्छ

दमौली, २ कात्तिक : दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका

किरण पौड्याल । इलाम, २९ असोज : दुई हप्ताअघि यहाँस्थित सूर्योदय नगरपालिकामा तामझामका साथ यहाँका चिया उद्योगलाई चियाको व्यापार चिह्न (ट्रेडमार्क) प्रदान गरियो । तीन वर्षअघि सरकारले जारी गरेको अर्थोडक्स

प्रकाश सिलवाल । काठमाडौँ, २९ असोज : कोभिड १९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन