आलेख (फिचर)

दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

वासिङ्टन, २७ फागुन : छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो

बोल्न छाडे अछामी भाषा

होम साउद । अछाम, २६ फागुन : अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंँदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त

सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

तोलाकान्त बगाले । वालिङ, फागुन २४ : सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रुपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरुमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका

खेलमा सुधार, पूर्वाधार निर्माण अबको प्राथमिकता

कुमार चौलागाईं/मुना कार्की । काठमाडौँ, २३ फागुन : वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन् । राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन

अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड

सुशील दर्नाल/सञ्चिता घिमिरे । काठमाडौँ, २३ फागुन : ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ

निःशुल्क बाँड्नुपर्छ स्यानिटरी प्याड

रीता लामा । घोराही, २२ फागुन : पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ

‘डिजिटल नेपाल’ निर्माणमा सरकारको तदारुकता

सुशील दर्नाल । काठमाडौँ, २१ फागुन : विद्युतीय सूचना प्रणालीको प्रयोग र विकासमा जोड दिएर मुलुकलाई पूर्णतः डिजिटल प्रविधियुुक्त बनाउन नेपाल सरकार जुटिरहेको छ । यो लक्ष्य प्राप्तिका लागि उसले

सुखानी स्मृति दिवसः शहीदको सपना पूरा गर्दै ओली सरकार

चन्द्रकला भण्डारी । भद्रपुर, २० फागुन : ‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार

रोजगार संयोजकको नियुक्ति निष्पक्ष, मन्त्रालयको तारिफ

अशोक घिमिरे । काठमाडौँ, २० फागुन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत माघ ४ गते ७५३ स्थानीय तहमा रहेर कामकाज गर्न भन्दै रोजगार संयोजकको आवदेन माग ग¥यो ।

हलियाका घर फेरिए, दिनचर्या फेरिएन

नरेन्द्रसिह कार्की । दार्चुला, २० फागुन : साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा ग¥यो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.