
रमेश लम्साल । काठमाडौँ, १९ फागुन : विसं २०५१ मा दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको थियो । तत्कालीन नेकपा(एमाले) मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो दल
काशीराम शर्मा । बाँके, १९ फागुन : बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल
दिलीप शर्मा । काठमाडौँ, १८ फागुन : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो
भूपेन्द्रसिंह विष्ट । परशुराम, १७ फागुन : बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा
नारायण ढुङ्गाना । सुकेटार (ताप्लेजुङ), १६ : करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले

रिपेश दाहाल । हेटौँडा , १६ फागुन : आजका धेरै युवालाई आरनका बारेमा थाहा नहुन सक्छ । चुलेसी, ओदान, कोरेसो, तावा, ताई, फाली, कब्जा, झिर जस्ता दैनिक जीवनका औजारहरु बनाउने

हिक्मत बहादुर नेपाली । दुल्लु, १६ फागुन : सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक

शरच्चन्द्र भण्डारी/प्रकाश सिलवाल । काठमाडौँ, १५ फागुन : ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता हुनुहुन्थ्यो ।

प्रभाषचन्द्र/वासुदेव/हरि । पोखरा, १५ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उहाँको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको
तीर्थ भटृराई । काठमाडौँ, फागुन १५ : विसं २०७२ मा नेपालको संविधान जारी भएर मुलुक सङ्घीय गणतन्त्रात्मक बन्यो । यो संविधान आउनु अघि २०६३ को अन्तरिम संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा गएको