काठमाडौँ, २० मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान
काठमाडौँ, १९ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको ‘चीनमा पढेका
काठमाडौँ, १९ मङ्सिर : सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका
काठमाडौँ, १९ मङ्सिर : सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला
शरद शर्मा । काठमाडौँ, १८ मङ्सिर : केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड दमौली, १७ मङ्सिर: महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड

लमही, १६ मङ्सिर: दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७

दार्चुला, १५ मङ्सिर: महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा
रुपन्देही, १४ मङ्सिर: लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाउन शुरु गरेको छ । वार्षिकोत्सवको आज लुम्बिनीमा उद्घाटन गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुसङ्कायमा
बाजुरा, १४ मङ्सिर: बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयस्तरीय शैक्षिक बहस सञ्चालन गरेको छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको