भरतपुर, २९ मङ्सिर : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ । उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा आंगिक क्याम्पस सञ्चालनको

बनेपा, २८ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय तथा प्राविधिक शिक्षालयबाट दीक्षित विद्यार्थीलाई स्वदेशमा नै काम गर्ने अवसर सिर्जना गर्न सरकार तल्लनी रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको
अछाम, २८ मङ्सिर : राज्यले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ । तर जिल्लाकै विकट क्षेत्र ऋषिदहमा रहेको नन्दामाता माध्यमिक विद्यालय रु १५ लाख ऋणमा डुबेर सञ्चालन भइरहेको
काठमाडौँ, २७ मङ्सिर : समाजवादउन्मुख रोजगारमूलक समावेशी शिक्षाको व्यवहारिक कार्यान्वयन गर्दै माध्यमिक तहसम्म निःशुल्क र पहुँचयोग्य बनाउन शिक्षामा कार्यरत नागरिक संस्थाले सघाउने घोषणा गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र समाजवाद
चरिकोट, २७ मङ्सिर : दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ । हिमाली जिल्ला दोलखाको
काठमाडौँ, २५ मङ्सिर : त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा एकै विद्यार्थीले तीन पदक पाउने भएका छन् । रामपुर क्याम्पस रामपुरबाट स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएकी सुलोचना श्रेष्ठले समारोहमा तीन

काभ्रेपलाञ्चोक, २४ मङ्सिर : दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा
सुर्खेत, २२ मङ्सिर : सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्ने उद्देश्यले काठमाडौँको इम्पेटस टक्नोलोजी नेपाल प्रालिले कर्णाली प्रदेशमा कार्य प्रारम्भ गरेको छ । प्रालिका प्रबन्ध निर्देशक जीवन गुरागाईंले शैक्षिक सुशासन,
प्रकाश सिलवाल । काठमाडौँ, २१ मङ्सिर : तामाङ विद्यार्थीको बाहुल्यता रहेको क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा नेपाल भाषाको पढाइ हुँदै आएको छ । स्थानीयरुपमा नेवारी समुदाय बढी भएकाले विद्यालयले एकदेखि
काठमाडौँ, २० मङ्सिर : दक्षिण एशियाका भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भूटान, नेपालका शिक्षा क्षेत्रका बौद्घिक सहभागी शिक्षा सार्वजनिक हितको विषयक तीन दिवसीय सङ्गोष्ठीले अभिभावक, शिक्षक र विद्यालयलाई नजिक तुल्याई स्थानीय