काठमाडौँ, ६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयको ४४आँै दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी
विष्णु नेपाल । काठमाडौँ, ५ मङ्सिर : हाल आधारभूत तथा माध्यमिक दुवै तहमा अनिवार्य विषयमाअन्तर्गत रहेको स्वास्थ्यसम्बन्धी विषयलाई ऐच्छिक बनाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । सो तयारीका बारेमा
सुर्खेत, ३ मङ्सिर (रासस) ः मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले कानून सङ्काय स्नातक तहको कार्यक्रम शुरु गरेको छ । उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रथम ‘ब्याच’का विद्यार्थीबीच आज कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो
काठमाडौँ, ३ मङ्सिर : शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा देखिएको समस्या समाधान गर्न समितिका सभापति जयपुरी घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा
पर्वत, ३ मङ्सिर : जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत
रामहरि न्यौपाने । बेत्रावती, ३ मङ्सिर : विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि
प्रकाश सिलवाल । काठमाडौँ, २ मङ्सिर : मौलिक हक स्थापनाका लागि नेपालले उपलब्धि हासिल गरे पनि शिक्षा क्षेत्रमा लगानी कम भएकामा अन्तर्राष्ट्रिय नागरिक समाजका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । शिक्षाका लागि
दमौली, २ मङ्सिर : गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ,
बर्दिवास, २ मङ्सिर : महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित सीतापुर माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२
चितवन, १ मङ्सिर : कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला