शिक्षा

एसइई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

रमेश गिरी । भक्तपुर, १२ असार : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२

एसइईको नतिजा सार्वजनिक

काठमाडौँ, १२ असार : राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन

रोकालाई विद्यावारिधि

काठमाडौँ, ११ असार : चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्स (युआइबिई) बाट नेपालका कल्याण रोकाले राजनीतिक अर्थशास्त्र विषयमा विद्यावारिधि प्राप्त गर्नुभएको छ । सन् २००६ देखि २०१६ सम्मको

एसइईको नतिजा विहिबार सार्वजनिक हुँदै

भक्तपुर, ११ असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको

एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

भक्तपुर, १० असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन

पनिकाको काम अनलाइनमार्फत

काठमाडौँ, १० असार : त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ । पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धाङ्कपत्र नतिजा, सिम्बोल नम्बर

‘विद्यालयको गुणस्तर सुधारका लागि तीनै तह लाग्नुपर्ने’ 

काठमाडौँ, ९ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले संयुक्त रुपमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६

पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस : शिक्षामन्त्री पोखरेल

भक्तपुर, ९ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक

कानून विश्वविद्यालय स्थापनाको तयारी

काठमाडौँ, ८ असार : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून क्षेत्रको विशिष्टीकृत अध्ययनका लागि विश्वविद्यालय स्थापनाको पहल भइरहेको बताउनुभएको छ । कानूनी क्षेत्रमा नयाँ ढङ्गले विश्वविद्यालयको सम्भाव्यता अध्ययन

शिक्षाबाटै असमानता र विभेदको अन्त्य : राष्ट्रपति भण्डारी

सप्तरी, ७ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताउनुभएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.