शिक्षा

मनमोहन ‘प्राविधिक विश्वविद्यालय’ स्थापना गरिने

मनोज दाहाल । विराटनगर, ७ असार : प्रदेश नं १ सरकारले मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय’ बनाउन रु १६ करोड ५० लाख विनियोजन गरेको छ । प्रदेश सरकारले गत असार

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई जना पक्राउ

चितवन, ६ असार : विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद

इञ्जिनीयरिङमा छात्राको आकर्षण कम

काठमाडौँ, ५ असार : अनुपमा शर्मा सिभिल इञ्जिनीयर हुनुहुन्छ । चार वर्षसम्म निजी कम्पनीमा काम गरेपछि उहाँले अहिले संयुक्तरूपमा कार्यालय खोलेर काम गर्दै आउनुभएको छ । शर्मा इञ्जिनीयरिङ पढ्दादेखि अहिले

हरेक तहमा नमूना विद्यालयको लहर

प्रकाश सिलवाल । काठमाडौँ, ५ असार : सामुदायिक विद्यालयको गुणस्तर बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकारले नमूना विद्यालय निर्माणलाई उच्च प्राथमिकता दिन थालेका छन् । दातृ निकायको सहयोगमा ‘विद्यालय क्षेत्र

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नै निर्देशन उल्लङ्घन गरेको आरोप 

काठमाडौँ, ३ असार : चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा आन्दोलनरत प्राध्यापकले निजी कलेजलाई विद्यार्थी भर्ना नगर्न आफँैले दिएको निर्देशन उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् । विश्वविद्यालयले पटकपटक सूचना

प्रस्तावित गण्डकी विश्वविद्यालयलाई रु १० करोड

कृष्ण न्यौपाने । दमौली, ३ असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७

इक्यानले अन्तर्राष्ट्रिय शिक्षाबारे शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ, २ असार  : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

भक्तपुर, २ असार : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा

‘रेल्वे इञ्जिनीयरिङ’ अध्यापनको तयारी

काठमाडौँ, १ असार : देशको आवश्यकताअनुसार विषय थप गर्ने क्रममा पुल्चोक इञ्जिनीयरिङ क्याम्पसले स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गर्ने भएको छ । यो सङ्काय थप्नका लागि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक

पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्को सम्झना

काठमाडौँ, १ असार : नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–शहीदगेट–बीरअस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.