शिक्षा

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष विश्वविद्यालयभित्र बस्न मान्दैनन्

चितवन, १८ असार : कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् । आवासीय विश्व विद्यालयको रूपमा रहेको

विदेश जान चाहन्छन्, इञ्जिनीयरिङका उत्कृष्ट विद्यार्थी

काठमाडौँ, १७ असार : तीनै तहका सरकारले प्राविधिक जनशक्ति बढाउने योजना बनाइरहँदा क्याम्पसमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी विदेशिरहेका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययन गरेकामध्ये उत्कृष्ट अङ्क ल्याएकामध्ये थोरै मात्रै

अन्धाधुन्ध सम्बन्धन नदिन विश्वविद्यालयलाई निर्देशन 

काठमाडौँ, १७ असार : “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

लम्की, १७ असार : कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने

विद्यार्थीको तनाव व्यवस्थापनबारे अध्ययन

काठमाडौँ, १६ असार : ‘तपाईंलाई कतै जान हतार छ तर तपाईं अगाडिको मान्छे बिस्तारै सर्दैछ भने के गर्नुहुन्छ ?’ तनावपूर्ण परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने ? यी र यस्तै प्रश्न मुलुकका

तलब नपाएको भन्दै सिञ्जाका २२ विद्यालयमा तालाबन्दी

सिञ्जा, १६ असार : जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका

‘एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता’

काठमाडौँ, १३ असार : माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५

सर्वोच्चको आदेशले एएफयूका निजी क्याम्पसले मान्यता पाए

चितवन, १२ असार : कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएपmयू) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसले मान्यता प्राप्त गरेका छन् । सर्वोच्च अदालतको निर्णयले ती क्याम्पसमा

उँभो लागेन सार्वजनिक विद्यालयको गुणस्तर

प्रकाश सिलवाल । काठमाडौँ, १२ असार : माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ । सरकारले सार्वजनिक विद्यालय सुधारका

जापानी राजदूतद्वारा कृषि विश्वविद्यालयको निरीक्षण

चितवन, १२ असार : नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले यहाँको कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ । राजदूत साइगोले विश्वविद्यालयको निमन्त्रणामा निरीक्षण एवं भेटघाट गर्नुभएको आज जारी विज्ञप्तिमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.