काठमाडौँ, १ साउन : सरकारले गत आर्थिक वर्षमा ८४ नमूना विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ६९ जिल्लाका
काठमाडौँ, १ साउन : काठमाडौँ विश्वविद्यालय (केयु) को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक
प्रकाश सिलवाल । काठमाडौँ, ३१ असार : सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले थप १०० विद्यालयलाई नमूना छनोट गरी अनुदान दिने भएको छ । नेपाल सरकारले यसअघि २२२ सामुदायिक
काठमाडौँ, २९ असार : स्वास्थ्य र शिक्षालाई दूरदराजका जनताको पहुँचमा पु¥याउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्वान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको
चितवन, २९ असार : त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको
काठमाडौँ, २८ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का
प्रकाश सिलवाल । काठमाडौँ, २६ असार : “अब रोग खुट्टिसकेको छ, निदानका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो छ । हालैका दिनमा त्रिविमा फुटिरहेका घाउहरूले पनि उपचारको सही
प्रकाश सिलवाल । काठमाडौँ, २५ असार : मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढेसँगै त्रिभुवन विश्वविद्यालयबाट उत्पादित प्राविधिक धारका विद्यार्थीको प्रतिशतमा क्रमिक सुधार देखिएको छ । देशकै जेठो र ठूलो त्रिविमा व्यवस्थापन,
चिप्लेढुङगा, २५ असार : परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका
काठमाडौँ, २५ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले