शिक्षा

कान्तिपुर सिटी कलेजमा अनलाइन शिक्षा 

काठमाडौँ, १० वैशाख: कोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् । सो कलेजका प्रधानाध्यापक राजु कट्टेलले

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन कक्षा

भैरहवा, ७ वैशाख : लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा

डेनमार्कमा अध्ययनरत विद्यार्थीले पठाए स्वास्थ्य सामग्री

बैतडी, ७ वैशाख : बैतडी घर भई डेनमार्कमा अध्ययनरत एक विद्यार्थीले कोरोनाको सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य सामग्री बैतडी र दार्चुलाका अस्पताल र सशस्त्र प्रहरीका लागि पठाएका छन् । बैतडीको

एसइई सञ्चालनको विकल्पबारे छलफल 

प्रकाश सिलवाल। काठमाडौँ, ४ वैशाख : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच

डेनमार्कमा विद्यालयहरु खुल्न थाले   

कोपेनहेगन, ३ वैशाख:  नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा

एक्सपर्टको दुई लाख डलरको विद्यार्थी राहत कोष

नारायण अधिकारी । चितवन, १ वैशाख: उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्र/छात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपार्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ । एक्सपर्ट एजुकेसन

उपप्राध्यापक डा. दंगालद्वारा निःशुल्क अनलाइन कक्षा सञ्चालन

काठमाडौँ, ३० चैत्र । लकडाउनको समयमा त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिलनाथ दंगालले निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिरहनु भएको छ । डा. दंगालले

त्रिविद्वारा वैशाख र जेठमा हुने परीक्षा स्थगित  

काठमाडौँ, २८ चैत : त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले

न्यूनदृष्टिविहीनले पाउँदैनन् सामाजिक जिम्मेवारी

नीरज गौतम । नेपालगञ्ज, २७ चैत: स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयमा ४० भन्दा बढी न्यूनदृष्टियुक्त बालबालिका एवं किशोरकिशोरी अध्ययन गरिरहेका छन् । विद्यालयमा अहिले १ देखि १० कक्षासम्म अध्ययनरत न्यूनदृष्टियुक्त विद्यार्थीको

विद्यार्थीलाई राहतको व्यवस्था गर्न माग

काठमाडौँ, २६ चैत : नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देश तथा विदेशमा रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.