
रमेश गिरी । भक्तपुर, २४ फागुन : भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ ।

काठमाडौँ, २४ फागुन : शिक्षा मन्त्रालयबाट यसवर्ष उत्कृष्ट निजी महाविद्यालयका रुपमा परस्कृत त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित काठमाण्डौँ बाफलको बर्नहार्ट कलेज उच्च शिक्षा सञ्चालन गर्नेमध्ये नीजि क्षेत्रमै पहिलो गुणस्तर सुनिश्चितता तथा

काठमाडौँ, २४ फागुन : लोप हुँदै गएको श्रुति परम्परा जोगाउने उद्देश्यले कान्तिभैरव गुरुकुल गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीले आयोजना गरेको वेद कण्ठस्थीकरण प्रतियोगितामा वैदिक कर्मकाण्ड गुरुकुल शाश्वतधाम नवलपरासी प्रथम भएको छ ।

प्रेम रौले । मार्तडी, २४ फागुन : बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी

इटहरी, २३ फागुन : पूर्वाञ्चल विश्वविद्यालयका हालै नियुक्त उपकुलपति डा यादवराज कोइरालाले विश्वविद्यालय रहेको मोरङको गोठगाउँमा आज पदभार ग्रहण गर्नुभएको छ । चार दिनअघि मात्र नियुक्त भएका उपकुलपति कोइरालाले गोठगाउँ

मानदत्त रावल जुम्ला, २३ फागुन : सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थी पुस्तकबिना नै विद्यालयमा पढ्न आउने गरेका छन् । जुम्लालगायत हिमाली जिल्लामा पर्ने मुगु, कालीकोट, डोल्पा र हुम्लामा

काठमाडौँ, २३ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी

काठमाडौँ, २२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण

भीमदत्तनगर, २२ फागुन : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि नेपाल प्राध्यापक सङ्घसम्मले विभिन्न माग र असन्तुष्टि राख्दै तालाबन्दी

काठमाडौँ, २१ फागुन : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकको दफावार छलफल सकिएको