शिक्षा

विद्यालय बन्द, विद्यार्थी रेडियो स्कूलमा

रमेश गोदार । स्याङ्जा, २३ जेठ :  देशभरि बन्दाबन्दीको समय चलिरहेकै छ । साँझको ५ बज्न लागेपछि पुतलीबजार नगरपालिका ११ की रोजनी केसी र उनकै दिदी रोशनी केसीको ध्यान रेडियो

एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री  

काठमाडौँ, २२ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ

आमा अप्सरा आचार्य मेमोरियल फाउण्डेशनद्वारा डिम जनता माविमा अक्षयकोष स्थापना

सर्लाही, २२ जेष्ठ  : आमा अप्सरा आचार्य मेमोरियल फाउण्डेशनले सर्लाहीको एक विद्यालयमा ३ लाखको अक्षयकोष स्थापना गरेको छ । फाउण्डेशनका संरक्षक समेत रहनु भएका समाजसेवी एवं सफल युवाव्यवसायी मनोज आचार्यले

सामुदायिक स्कुलको जिम्मा निजीलाई दिने कार्यक्रममा शिक्षामन्त्रीकै असहमति

प्रकाश सिलवाल । काठमाडौँ, १८ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका छन्

अनुुसन्धानमा विश्वविद्यालयसँग सहकार्य !

काठमाडौँ, १० जेठ : सरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन

यस वर्ष एसईई परीक्षा नलिन प्याब्सनको माग

काठमाडौँ, २३ वैशाख: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक

विद्यालय भर्ना नलिन सरकारको आग्रह

काठमाडौँ, २२ वैशाख: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ । कोरोना

एसईई परीक्षा जेठ अन्तिममा गर्न सुझाव

काठमाडौँ, १८ वैशाख: राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

लकडाउन अन्त्यको दुई सातापछि एसइईको तयारी

काठमाडौँ, १४ वैशाख: शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको

अनलाइनबाट पढाउन उच्चस्तरीय कार्यदलको सुझाव

प्रकाश सिलवाल। काठमाडौँ, १३ वैशाख: विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुभाव दिएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.