वाग्मती प्रदेश

प्रदेशसभामा ६ विधेयक पेश हुँदै

हेटौँडा, २० फागुन : प्रदेश नं ३ प्रदेशसभाको केही दिनमा बस्ने तेस्रो अधिवेशन बैठकमा दफावार छलफलका लागि नयाँ ६ विधेयक ल्याइँदैछ । प्रदेशसभाको बैठकमा पेश हुने नयाँ ६ विधेयकमा प्रदेशमा

प्रदेश नं ३ सरकारको एक वर्षः सबै कानून निर्माण

रिपेश दाहाल । हेटौँडा, २९ माघ : केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको

प्रदेश सरकार स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल

हेटौडा, २८ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार सविधानको भावनाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । एक वर्षको अवधिमा प्रदेशले थुप्रै कानून निर्माण गरेको बताउँदै पौडेलले

प्रदेशसभाको काम सन्तोषजनक रहेको मुख्यमन्त्री पौडेलको भनाई

हेटौँडा, १८ माघ (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको र प्रदेशसभाको कामबाट आफू पूर्ण सन्तुष्ट रहेको बताउनुभएको छ । “शून्यबाट शुरु गरेर आउनुपरेकाले सरकारले आधार

प्रदेश नम्बर ३ मा ८७९ सडक योजना

हेटौँडा, १७ माघ : प्रदेश नम्बर ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको

प्रदेश ३ को अर्धवार्षिक समीक्षा

हेटौँडा, १५ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योजनाको मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम

मुख्यमन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण

हेटौँडा, १० माघ : प्रदेश ३ को मुख्य न्यायाधिवक्ता कार्यालयबाट सम्पन्न भएका कामको विवरणसहितकोे प्रतिवेदन प्रदेश प्रमुख अनुराधा कोइरालालाई हस्तान्तरण गर्नुभएको छ । मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले सो प्रतिवेदन हस्तान्तण

हेटौँडामा प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालय स्थापना

हेटौँडा, ९ माघ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ । प्रदेश

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नं ३ बाट

हेटौँडा, ७ माघ : प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब

‘सरकार समृद्धिसहितको विकास चाहन्छ’

हेटौँडा, ४ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै विकासका हरेक कदम ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेतर्फ अग्रसर हुने बताउनुभएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.