वाग्मती प्रदेश

‘विजनेस’ नहुँदा डेढ महीनादेखि प्रदेशसभा बैठक स्थगित 

हेटौँडा, २९ साउन : सरकारले ‘विजनेस’ दिन नसक्दा प्रदेश नं ३ को प्रदेशसभा बैठक डेढ महीनादेखि बस्न सकेको छैन । प्रदेशसभा सचिवालयको अनुसार असार १२ गते आर्थिक वर्ष २०७६÷७७ को

मासु र दूध उत्पादनमा वृद्धि

अञ्जली थापा । हेटौँडा, २४ साउन : प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी

मुख्यमन्त्री पौडेलद्वारा प्रदेशले गरेका कार्यबारे जानकारी

काठमाडौँ, २३ साउन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँस्थित विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग यहाँ प्रदेशले गरेका कार्यबारे जानकारी दिँदै अब गर्नुपर्ने कामबारे सुझाव दिन आग्रह गर्नुभएको छ ।

सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने 

हेटौँडा, २१ साउन : प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो । यसअघि प्रदेश

२० करोडको सवारी साधन खरीद

हेटौँडा, ६ साउन : प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो ।

प्रदेश ३ का स्थानीय तहको अनुगमन रोकियो

काभ्रेपलाञ्चोक, ३ साउन : अविरल वर्षाले निम्त्याएको विपद्का कारण ३ नं प्रदेश सभाअन्तर्गत लेखा समितिद्वारा स्थानीय तहमा शुरु गरिएको अनुगमन दोस्रोपटक रोकिएको छ । गत आव २०७५÷७६ वर्षको अन्त्य महीनासम्ममा

प्रदेश ३ मा ११९ नयाँ उद्यान बन्ने

हेटौँडा, २४ असार : प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पारित

हेटौँडा १२ असार : प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री

स्थायी राजधानी र नामको टुङ्गो चाँडै

हेटौँडा, ६ असार : प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय

‘जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण’

हेटौँडा, ५ असार : प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा जनसङ्ख्या, भूगोल र जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण तथा स्वरोजगार कार्यक्रमलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.