लेख/रचना

हरितालिका तीज र पूजाविधि

प्रा.डा. देवमणि भट्टराई । भाद्र महिनाको शुक्लपक्षको तृतीयालाई हरितालिका भनिन्छ । ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी हुन्छ। पौराणिक प्रसंगअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग

बाबुको मुख हेर्ने दिन, कुशे औंसी

प्रा.डा. देवमणि भट्टराई । सनातन धर्ममा कुशको महत्त्व अत्यधिक भएकाले धार्मिक कृत्यमा कुशको प्रयोग गरिन्छ। देवकार्य, पितृकार्यलगायत हरेक धार्मिक कार्य कुशबिना सम्पादन हुँदैन। कुशको पवित्र लगाएर कुश हातमा लिएर सनातन धर्ममा

श्रीकृष्ण जन्माष्टमी र पूजाविधि

प्रा.डा. देवमणि भट्टराई, काठमाडौँ, १७ भदौ । भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो।

दिवंगत पितृहरूको सम्मान तथा मुक्तिका लागि गाईजात्रा

गाईजात्रा नेपालमा मनाइने राष्ट्रिय सांस्कृतिक पर्व हो। यो पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएकाले खासगरी काठमाडौं उपत्यका र देशविदेशमा नेवारहरूको बसोबास भएका सहरहरूमा विशेष महत्त्वका साथ मनाइन्छ। नेवार समुदायमा वर्षदिनभित्र दिवंगत

रक्षाबन्धन/ जनैपूर्णिमाको धार्मिक तथा साँस्कृतिक महत्व

प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल । काठमाडौँ, ९ भदौ : श्रावण शुक्लपक्षको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा वा जनै पूर्णिमा भन्दछन्। यस दिन वैदिक सनातन वर्णाश्रम धर्म मान्ने द्विज अथवा ब्राह्मणादि

नेवार समुदायले मनाउने घण्टाकर्ण अर्थात गथाँमुग

नेवारी भाषामा यस दिनलाई गथाँमुग चह्रे पनि भन्दछन्। अर्थका हिसाबले ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो हुन्छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्दछन्। प्रत्येक वर्ष

मुलुकी देवानी (संहिता) ऐन २०७४ का केही नयाँ प्रावधान

    अधिवक्ता, चिरञ्जीवी नेपाल मानवीय व्यबहारमा दैनिक प्रयोग हुने, नागरिकहरूका बीचको राजनैतिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई व्यबस्थित, मर्यादित, नियमित र निर्धारण गर्ने कानून देवानी कानून हो । यसले अपराध

हरिशयनी एकादशी र यसको महत्व

उपप्रा. लक्ष्मीप्रसाद बराल । आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी’ एकादशी भन्ने गरिन्छ। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ। ‘शयन’ को अर्थ सुत्नु हो। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि

साउने संक्रान्तिको महिमा

उपप्रा. लक्ष्मीप्रसाद बराल । सूर्यनारायण मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भन्दछन्। श्रावण सौरमास पद्धतिको चौथो महिना हो। यस दिनबाट सूर्यनारायण दक्षिणायनतर्फ लाग्दछन् भने पृथ्वीमा वर्षा ऋतु प्रारम्भ हुन्छ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.