लेख/रचना

काग तिहार

उपप्रा. लक्ष्मीप्रसाद बराल । नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि लगातार पाँच दिनसम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भन्दछन्। यमपञ्चक लागेपछि भगवान्

तिहारको महत्त्व

उपप्रा. लक्ष्मीप्रसाद बराल । मानवजीवनमा खुसी र सुख दिने प्रमुख विषयहरू आयु, आरोग्य, ऐश्वर्य, घर–परिवार अनि समाज नै हुन्। र, तिहार यस्तो पर्व हो, जसले यी सबै वस्तु प्राप्त गर्ने

महानवमीका कृत्यहरू

घटस्थापनादेखि पूजा गरिएकी दुर्गा भवानीको नित्यपूजा, अष्टमीमा थापेका नवदुर्गा भवानीको पूजा, वलिदान, संकल्पित जप पाठादि सकेर हवन गर्नुपर्छ। एकै दिन १, ३, ९ कन्यापूजन गर्ने भए यसै नवमीका दिन गर्नु

महाअष्टमीको दिन गरिने कृत्यहरू

घटस्थापनादेखि नवमीसम्म दुर्गापूजा चलिरहन्छ भने अष्टमीका दिन यी नवदुर्गाको विशेष पूजा गरिन्छ। बडादसैंको अष्टमीलाई महाअष्टमी भनिन्छ। यस दिन दुर्गा पूजाको नित्यकर्म सकेर नवदुर्गा भवानीलार्इ आवाहन गरी पूजन गरिन्छ। प्रथमं शैलपुत्री

आश्विन शुक्लपक्ष सप्तमी अर्थात फूलपाती

काठमाडौँ, १ कात्तिक : हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि

बडादसैंका प्रमुख कृत्यहरू

प्रा.डा. देवमणि भट्टराई । आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि नवरात्र प्रारम्भ हुन्छ। यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रूपमा

राष्ट्रिय पर्व बडादसैं

उपप्रा. लक्ष्मीप्रसाद बराल । नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नैे परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्।

पितृपक्ष र महालय श्राद्ध

प्रा.डा. देवमणि भट्टराई । श्राद्धको महत्त्व आश्विन महिनाको कृष्णपक्षलाई पितृपक्ष वा महालय पक्ष भन्दछन्। यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको ढोकामै आइपुग्छन्। पितृपक्षमा श्राद्ध गर्ने कर्तामा आश्रित भएर उसका

काठमाडौँ उपत्यका पत्ता लागेको सम्झनामा इन्द्रजात्रा

पौराणिक अभिलेख अनुसार राजा गुणकामदेवले काठमाडौँ उपत्यका पत्ता लागेको सम्झनामा १० औं शताब्दीमा इन्द्रजात्रा मनाउने चलन शुरु गरेका थिए भने पछि १८ औं शताब्दीतिरबाट मल्ल राजा जय प्रकाश मल्लको पालादेखि

ऋषिपञ्चमी, ऋषितत्त्व, ऋषिपूजनको महत्त्व र पूजा विधि

प्रा.डा. देवमणि भट्टराई । भाद्र शुक्ल पञ्चमी तिथिमा व्रत बसी सप्तऋषिको पूजा गरिने भएकाले यस तिथिलाई ऋषिपञ्चमी भनिन्छ। यस व्रतमा ऋषिहरूको पूजा गर्न मध्याह्नव्यापिनी तिथि लिनुपर्दछ। ‘पूजाव्रतेषु सर्वेषु मध्याह्नव्यापिनी तिथि’ भनिएकाले दिउँसो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.