कला/साहित्य/सिर्जना

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको १ सय १ वर्षको

चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति

काठमाडौँ, १ भदौ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले परम्परागत चित्रकलाका सिद्धहस्त प्रेममान चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । नाफाले आज विज्ञप्ति जारी गरी नेपाली कला

असीम पुरस्कार म्यान्माका बगालेलाई प्रदान

काठमाडौँ, १ भदौ : नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिनुहुने म्यान्माका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ

 नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने 

काठमाडौँ, १७ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागबाट यो इतिहास तयार पार्न लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा

‘पाश्चात्य कला संक्षिप्त इतिहास’

काठमाडौँ, १४ साउन : कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक गरिएको छ । विश्वकला इतिहासलाई सरलरुपमा लेखिएको यस पुस्तकलाई सिर्जना कलेज अफ

सामाजिक सञ्जालमा कवि सुवेदीको पोष्टबाट ‘शुक्रबार कविता’ सङ्ग्रह 

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १४ साउन : प्रत्येक हप्ता शुक्रबार आठ पङ्क्तिका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । आठ पङ्क्तिमा

पत्रकार रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक

काठमाडौँ, १२ साउन : पत्रकार तथा साहित्यकार जीतेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक ‘पब्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । ब्रदर बुक्सद्वारा आज आयोजित कार्यक्रमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय

पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा

चितवन, ११ साउन : युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’  

काठमाडौँ, ६ साउन : नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो

साहित्य सन्ध्यामा राष्ट्रिय चेतका सिर्जना

काठमाडौँ, ३ साउन : ‘साहित्य सन्ध्या’ को मासिक ४०७औँ शृङ्खलामा आज कोरोना महामारीको प्रभाव, नेपालको सीमामा भारतीय अतिक्रमण, विद्यमान राजनीतिक किचलो आदि विषयमा केन्द्रित रही तीन दर्जन स्रष्टाले आफ्ना रचना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.