कृषि/पशुपंक्षी/वन्यजन्तु

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

काठमाडौँ, ३ मङ्सिर : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । कति मात्रामा कसरी केराको भन्सार दर

गहुँको उत्पादन दोब्बर गर्न विज्ञको सुझाव

काठमाडौँ, ३ मङ्सिर : नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन्

निकुञ्जमा भटाभट छावा जन्मिए

चितवन, ३ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम, ३ मङ्सिर : यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा

गहुँ छर्ने बेला रासायनिक मल अभाव

कञ्चनपुर, २ मङ्सिर : खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा

हराउँदै त्रिशूलीको कान्छी बदाम

जमुना गजुरेल । विदुर, २ मङ्सिर : लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने

पशुमा अज्ञात रोग

हुम्ला, २ मङ्सिर : हुम्लाको खार्पुनाथ गाउँपालिकामा पशुवस्तुमा अज्ञात रोग देखापरेको छ । गाउँपालिकाअन्तर्गत राया थाली गाउँमा पशुमा अज्ञात रोग देखापरेर गाईवस्तु मर्ने गरेको रायाका स्थानीयवासी वीर रावलले बताउनुभयो ।

शिक्षक पेशा छाडेर तरकारीखेती

सुर्खेत, २ मङ्सिर : लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व

गाई र माछापालनले फेरिएको जीवन

लुम्बिनी, १ मङ्सिर : रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक रु ६० लाख बढी बचत

‘सुन्तला जोन’ कार्यक्रम शुरु

कावासोती, १ मङ्सिर : नवलपरासीको नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ । सुन्तलाको राम्रो उत्पादन हुँदै आएको नवलपुरको पहाडी क्षेत्रमा हाल रहेको उत्पादनलाई वृद्धि गदै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.