कृषि/पशुपंक्षी/वन्यजन्तु

दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

गाईघाट, ६ मङसिर : उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ । नगरपालिकाका अनुसार उक्त

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

गलेश्वर, ६ मङ्सिर : सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा

चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

मङ्गलबारे, ६ मङ्सिर : केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चाँैरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको

फेवातालमा माछाका भुरा छाडियो

कास्की, ५ मङ्सिर : स्वदेशी जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले आज विश्व मत्स्य दिवसको अवसर पारेर फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ । स्वदेशी जातका माछा लोप हुँदै जान

नेपाली तरकारी निकासी शुरु

गङ्गा पराजुली । पशुपतिनगर, ५ मङ्सिर : पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो

‘प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्र रुपान्तरण हुन सकेन’

काठमाडौँ, ५ मङ्सिर : अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना

मिर्गाैला फेरे पनि चरा देखाउने पेशा फेरिएन

नारायण ढुङ्गाना । काठमाडौँ, ५ मङ्सिर : चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

भीमदत्तनगर, ४ मङ्सिर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरण गरिँदै आएको छ । चालु आर्थिक

आगन्तुक चराको चहलपहल

कञ्चनपुर, ४ मङ्सिर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ । सिमसार क्षेत्रमा चराको चहलपहल बढ्न थालेको छ । उत्तरी ध्रुवमा चिसो

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

गोरखा, ४ मङ्सिर : गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.