कृषि/पशुपंक्षी/वन्यजन्तु

लोप हुँदै शिखरबेंसीको चामल

जमुना गजुरेल । विदुर, ७ मङ्सिर : खुवाका लागि ठेचो, चाकुका लागि टोखा, नास्पातीका लागि फर्पिङ, उखुका लागि धुनीबेंसी, अदुवाका लागि, चामलका लागि शिखरबेंसी आदि नेपालमा प्रसिद्धस्थल रहेको भनी सामान्य ज्ञानका पुस्तकमा

शत्रुजीव व्यवस्थापनमा किसानको उत्साह

बलेवा, ७ मङ्सिर : बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका किसान गत शनिबार एकै ठाउँमा आलु लगाउँदै गरेको अवस्थामा भेटिए । निकै उत्साहका साथ आलु लगाइरहेका किसानको अनुहारमा एक खालको उत्साह र

सत्र करोडको स्याउ निर्यात

जुम्ला ७ मङ्सिर : जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५÷०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन्

पाल्पामा धान उत्पादन वृद्धि

बेझाड, ७ मङ्सिर : पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।

मेवाको व्यावसायिक खेती शुरु गर्दै झापाका किसान

भद्रपुर, ६ मङ्सिर : गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने

३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै

प्यूठान, ६ मङ्सिर : बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल

प्रोत्साहन पाएपछि आलुखेतीमा अग्रसर हुँदै किसान

बनियानी, ६ मङ्सिर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट क्षेत्र घोषणा गरिएको झापा कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् । आधुनिक कृषि–प्रविधिको प्रयोग गर्दै यहाँका कृषक सामूहिक

अलैँचीले फर्कायो विद्यार्थी

लमजुङ, ६ मङ्सिर : गाउँघरका मानिस शहरबजार पसेसँगै खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयवासीको सक्रियतामा गाउँमा अलैँची खेती विस्तारसँगै गाउँमै

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित

मुसिकोट, ६ मङ्सिर : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न

गाउँ फर्की बोयर जातको बाख्रापालन

हरि बाँस्तोला । पोखरा, ६ मङ्सिर : अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । साबिकको माझठाना गाविस–६ (हाल पोखरा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.