बाँके, २९ कात्तिक : जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि
समुन्द्रा घिमिरे । लमजुङ, २९ कात्तिक : लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो । डेढ
कास्की, २९ कात्तिक : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुग्नुभयो । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित हुनुभएको छ । बिस
प्रकाश सिलवाल/नारायण अधिकारी । सौराहा, २८ कात्तिक : माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालीम शुरु हुन्छ । तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर शुरु हुने यो तालीमबारे
नारायणी रजौरे । दाङ, २७ कात्तिक : तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ६१ वर्षीय तुलबहादुर बस्नेत अहिले आफूलाई व्यावसायिक माछापालक किसानका रुपमा चिनाउन सफल हुनुभएको छ । उहाँले करीब चार बिघा क्षेत्रफलमा पाँच पोखरी
शुरबहादुर सिंह । सुर्खेत, २७ कात्तिक : निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा लेकबेँसी नगरपालिका सुर्खेतका किसान चिन्तित छन् । उत्पादित धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउले चालू
काशीराम शर्मा । बाँके, २७ कात्तिक : नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवाका लक्ष्मीप्रसाद शर्मा सामाजिक कार्यकर्ताका रुपमा चिनिनुहुन्छ । चौध वर्षअघि सामाजिक सेवामा संलग्न शर्मा हाल बाँकेकै एक गैरसरकारी संस्थामा वरिष्ठ कार्यक्रम सुपरभाइजरका
काठमाडौँ, २६ कात्तिक : लामो प्रयासपछि विएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन्
नारायणी रजौरे । दाङ, २६ कात्तिक : लमही नगरपालिका–६ देउपुरका थारू महिला सामूहिक रुपमा लोपोन्मुख हुर्रा जातको सुँगुरपालन गरेर जीविकोपार्जन गर्दै आएका छन् । लोपोन्मुख हुर्रा जातको सुँगुरपालन गरेर समूहमा आबद्ध महिलाले
बनेपा, २६ कात्तिक : पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्कनुभएका तामाङले गाउँमै व्यवसाय गर्न थाल्नुभएको हो । एक