कृषि/पशुपंक्षी/वन्यजन्तु

च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

घोराही, २५ कात्तिक : पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा

पशुमा खोरेत रोगको प्रकोप

बेझाड (पाल्पा), २५ कात्तिक : निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ । गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा

खिरौलाखेतीबाट मगन्य आम्दानी

हुम्ला, २४ कात्तिक : हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य

कृषिले करोडपति, पौरखले जित्योे गरिबीलाई

गलेश्वर, २३ कात्तिक : आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन

च्याउ खेतीले बिर्सायो विदेशको दुःख

काशीराम शर्मा । बाँके, २४ कात्तिक : परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लाग्नुभयो । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै

विदेशबाट फर्किएर कृषि र पशुपालनमा

दमौली, २४ कात्तिक : विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ

सिँचाइ आयोजनाबाट १८० घरधुरी लाभान्वित

बेझाड (पाल्पा), २४ कात्तिक : डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँका १८० घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा नहुँदा त्यसैखेर गएका, बाँझिएका जमीन अहिले सदुपयोगमा आएको छ

कास्कीमा आलुखेती व्यावसायिकतातर्फ

वासुदेव पौडेल । पोखरा, २३ कात्तिक : धान भित्र्याउने क्रमसँगै कास्कीका हेमजा, अर्मला, कुँडहरसाथै भरतपोखरीको बाघमारा, चवादीलगायतका कृषकलाई यतिखेर आलु लगाउने चटारोले छोपिसकेको छ । धान थन्क्याइसकेका कृषकले आलुका लागि खेत जोतिसकेका

आठ वर्षमा पनि बनेन शीत भण्डारगृह

बनियानी, २३ कात्तिक : झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन । पन्ध्र महीनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारको

माछापोखरीमा विष हाल्दा १० लाखको क्षति

चितवन, २२ कात्तिक : पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.