मुस्ताङ, १८ पुस : सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ । सन् २०१७ मा ५२ हजार
दमौली, १८ पुस : एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर
नारायण अधिकारी । चितवन, १८ पुस : के तपाई चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई
रुपन्देही, १७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले २०१९ लुम्बिनीका लागि महत्वपूर्ण वर्ष हुने बताउनुभएको छ । लुम्बिनी विकास कोषले शुरु गरेको वृक्षरोपण अभियानको आज लुम्बिनीमा उद्घाटन

स्याङ्जा, १७ पुस : पर्यटन विकास समिति सिरुवारीले स्थापना गरेको उत्कृष्ट होम स्टे पुरस्कार यो बर्ष पित्लेक देउराली सामुदायिक होम स्टेले प्राप्त गरेको छ । वि.सं. २०५४ सालमा स्थापना तत्कालिन
काठमाडौँ, १७ पुस : जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका
चितवन, १७ पुस : पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका
काठमाडौँ, १६ पुस : नेपाल पर्यटन बोर्डको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाइने भएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत गठन भएको बोर्डले दुई दशकको अवधिमा पर्यटन प्रवद्र्धनको कामलाई प्रभावकारी
विराटनगर, १६ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल
सिवी अधिकारी । काठमाडौँ, १६ पुस : नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे