पर्यटन

गण्डकीमा नमस्ते अभियान

पोखरा, २४ पुस : सन् २०१९ लाई प्रदेश आन्तरिक भ्रमण वर्षका रुपमा मनाउन लागेको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र नमस्ते अभियान थाल्ने भएको छ । सरकारले सन् २०२० मा २० लाख

पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे

काठमाडौँ, २४ पुस : सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन

तनहुँको पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौँ, २४ पुस : पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

काठमाडौँ, २४ पुस : नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य

माघ १ गते पाँचौँ तारेभिर महोत्सव

काठमाडौँ, २४ पुस : राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ । गोकर्णेश्वर महादेव

व्यावसायिक गन्तव्य पहिल्याउँदै युवा उद्यमी

सिबी अधिकारी । काठमाडौँ, २२ पुस : बेलायतको एक युनिभर्सिटीबाट एमबिए गर्नुभएकी लाजिम्पाटकी टिना राजभण्डारीलाई पर्यटन व्यवसाय गर्ने इच्छा जाग्यो । सूचना प्रविधि सम्बन्धी व्यवसाय थाल्नु भएकी उहँले एक्कासि पर्यटन व्यवसायमा लाग्ने

पश्चिमी नाका हुँदै भित्रने विदेशी पर्यटक बढे

कञ्चनपुर, २१ पुस : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । वनवसा पुल खुल्ने समयावधी बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन

नेपाल भ्रमण वर्ष सफल बनाउन पूर्वाधार र प्रचार वर्ष घोषणा

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २१ पुस : भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नेपाल

धार्मिक पर्यटकीय क्षेत्र बन्दै गोदावरी धाम

सिद्धराज भट्ट । धनगढी, २० पुस : सुदूरपश्चिम प्रदेशको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरी धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

भद्रपुर, १९ पुस : अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.