पर्यटन

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ 

बलेवा, ४ कार्तिक : पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर, ४ कात्तिक : शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि पर्यटन व्यवसायी उत्साहित

जमुनावर्षा शर्मा । पोखरा, ३ कात्तिक : अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन

धार्मिक पर्यटन प्रवद्र्धन गर्न सुर्खेतमा ५१ फिट अग्लो अर्धनारीश्वरको मूर्ति स्थापना  

कर्णाली, २ कात्तिक : सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारीश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको महापुराणबाट सङ्कलित रकमले अर्धनारीश्वरको मूर्ति

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट  

काठमाडौँ, २५ असोज : चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य

बुद्ध एयरको २४ वर्ष : गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड   

काठमाडौँ, २५ असोज : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आज आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका

सिङ्गल स्पान भएको संसारकै लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल

बलेवा, २३ असोज : कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा

उड्न थाले पर्यटक पोखराको आकाशमा

पोखरा, २० असोज : लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल

सहस्राब्दी पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै 

गण्डकी, २० असोज : विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा

‘रुख घर’ चढेर हिमाल दर्शन

हुमाकान्त पोखरेल । तम्घास, १९ असोज : गुल्मीको रेसुङ्गा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.