पर्यटन

चितवन राष्ट्रिय निकुञ्जमा नजिकैबाट वन्यजन्तु हेर्ने अवसर  

चितवन, १९ कात्तिक : सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय

विश्वकै अग्लो बन्जी र स्विङ व्यावसायिक सञ्चालनमा  

पर्वत, १८ कात्तिक : पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ(पिङ) व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

दमौली, १८ कात्तिक : पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा

धरानमा जिपलाइन खेल शुरु

धरान, १७ कात्तिक : पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (-याफ्टिङ) शुरु गरे पछि अन्य साहसिक खेल

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’   

काठमाडौँ, १७ कात्तिक : कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, १६ कात्तिक : सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ

किन टल्कन छाड्यो माछापुच्छ्रे ?   

जमुनावर्षा शर्मा । पोखरा, १६ कात्तिक : त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न

जखेरातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

देउखुरी, १५ कात्तिक : लामो समयदेखि सुनसान लमही नगरपालिका स्थित पर्यटकीय क्षेत्र जखेरातालमा चहलपहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञापछि बडादशैंँमा घरमा आएका आन्तरिक पर्यटक बढेका छन् । सो ताल

पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर 

कर्णाली, १५ कात्तिक : दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर(दृश्यावलोकन

आगन्तुक तान्दै गलकोटको मूर्तिकला सङ्ग्रहालय   

बागलुङ, १४ कात्तिक : दशैँ मनाउन बुटवलदेखि गलकोट आउनुभएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोज्नुभयो । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.