पर्यटन

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

चितवन,१५ कात्तिक : लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका

प्राकृतिक ‘भ्यु प्वाइन्ट’ खोपारा लेक

सन्तोष गौतम । म्याग्दी, १४ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोपारा लेक भौगोलिक मात्र होइन प्राकृतिक र जैविक रुपमा पनि मनमोहक छ । समुद्री सतहदेखि तीन हजार ६६०

पोखरामा बढ्दैछ पर्यटकको चहलपहल

पोखरा, १४ कात्तिक : चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा

फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल   

सन्तोष पुर्कुटी । ताप्लेजुङ, १३ कात्तिक : हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन  

बलेवा, १३ कात्तिक : कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी,

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

कञ्चनपुर, १२ कात्तिक : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक

बाह्य पर्यटकको पनि आकर्षण बन्दै शहीद स्मारक

मकवानपुर, ११ कात्तिक : हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा  

प्रभु जिरेल । चरीकोट, ५ कातिक : हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको

पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ  

पोखरा, ५ कात्तिक : यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित

सूर्योदय हेर्न पर्यटकीय लेक हाँडीकोट

बागलुङ, ५ कात्तिक : पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुग्नुभयो । ब्याडथलामा रात काटेका जिसी र उहाँका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.