चिप्लेढुङ्गा, २० माघ : पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाले पर्यटन प्रवद्र्धनका लागि हाइकिङ(लामो एकदिने पदयात्रा) गरेका छन् । शनिबार महिला पर्यटन व्यवसायी मञ्चद्वारा आयोजित पर्यटन प्रवद्र्घनात्मक पदयात्रा कृस्ती–शिवढुङ्गा–देउराली गैरा–कृस्ती कालिका
विमलबहादुर विष्ट । डोटी, २० माघ : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका
पोखरा, २० माघ : पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने
काठमाडौँ, १८ माघ : मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा आजदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद
चिप्लेढुङ्गा, १८ माघ : पोखराका पर्यटन व्यवसायीले पर्यटन नगरी पोखरा घुम्न भारतीयलाई आग्रह गरेका छन् । पर्यटकलाई पोखरा घुम्ने औपचारिक निम्तो दिन उत्तरपूर्वी भारत जाने भएका छन् । नेपालको पर्यटन
पोखरा, १७ माघ : कास्की लेखनाथ क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) सम्म पुग्ने पक्कीबाटो निर्माणका लागि पहल गर्न थालिएको छ । पचभैयास्थित पक्की सडक मार्गबाट निर्माणाधीन वन्यजन्तु
काठमाडौँ, १६ माघ : निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै
जिरी, १६ माघ : दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने
जमुना शर्मा । चिप्लेढुङ्गा, १४ माघ : हर्पन र खहरे खोलाले बगाएर ल्याएको ग्रेगान माटोले पुरिँदै गएको फेवातालको माटो पोखरा महानगरपालिकाले निकाल्न शुरु गरेको छ । महानगरपालिकाले आज डोजर लगाएर माटो निकाल्ने
रामबहादुर थापा । बागलुङ, १४ माघ : काठेखोला गाउँपालिकाका आठ स्थानमा सामुदायिक घरबास (होमस्टे) कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरबास चलाउन गाउँले कस्सिएका हुन् । घुमफिर, खानपान र