पर्यटन

सैलुङमा होटल बनाउनेलाई गाउँपालिकाको अनुदान

सिर्जनकुमार घिमिरे । जिरी, १ फागुन : दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ । गाउँपालिकाको निर्णयबाटै शुरुका १० वटासम्म होटल वा होमस्टे (घरबास) निर्माणका लागि

पर्यटन व्यवसायी लक्की, डिक्की र निक्कीको आत्मकथा बजारमा

चिप्लेढुङ्गा, १ फागुन : पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन्

जनवरीमै ९१ हजार बढी पर्यटक आए

काठमाडौँ, २९ माघ : सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै

निगमले जहाज पूर्ण क्षमतामा उडाउने

काठमाडौँ, २९ माघ : नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक (पाइलट) को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई

माउण्टेन एकेडेमीलाई विश्वकै नमूना बनाउँछु : अध्यक्ष शेर्पा

काठमाडौँ, २८ माघ : नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (माउण्टेन एकेडेमी)का नवनियुक्त अध्यक्ष लाक्पाफुटी शेर्पाले पर्वतारोहणसम्बन्धी अध्यापन गराइने एकेडेमीलाई विश्वकै नमूना बनाउने बताउनुभएको छ । एकेडेमीको आगामी योजनाबारे रासससँग कुरागर्दै शेर्पाले

माडी पुग्ने पर्यटकको रोजाइमा मगर ‘होमस्टे’

नारायण अधिकारी । चितवन, २८ माघ : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने माडीमा पुग्ने पर्यटकको रोजाइमा त्यहाँ रहेको घरबास (होमस्टे) हुने गरेको छ । माडी नगरपालिका वडा नं ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती

सरकार अविचलित अघि बढ्छ : पर्यटनमन्त्री

काठमाडौँ, २८ : सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र

‘सोल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता

काठमाडौँ, २७ माघ : नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारे स्तरको प्रमाणपत्र

पञ्चकोटमा एकै दिन हजार पर्यटक

गलकोट, २७ माघ : जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करीब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ । मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका

पर्यटकीय गन्तव्य बन्न सकेन् शुक्लाफाँटा

भीमदत्तनगर, २५ माघ : वन्यजन्तुदेखि सीमसार क्षेत्रसम्मको जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अझै बाह्य पर्यटकको गन्तव्य बन्न सकेको छैन । विगतभन्दा केही वर्षयता घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.