पोखरा, ८ फागुन : ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम
कृष्ण न्यौपाने । दमौली, ८ फागुन : सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । पार्कलाई पर्यटकीय गन्तव्यका
काठमाडौँ, ७ फागुन : नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङकी धमला र पोखराका पौडेललाई
खोटाङ, ७ फागुन : पूर्वी नेपालको खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्प्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप (अध्ययन–अवलोकन यात्रा) शुरु गरिएको छ । गत वर्ष
जमुना शर्मा । चिप्लेढुङ्गा, ५ फागुन : गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार गठनको एक वर्ष नीति, ऐन, कार्यविधि निर्माण, सङ्गठन संरचना तथा कर्मचारी व्यवस्थापनलगायत कार्यलाई आफ्नो प्रगतिका
रमेश लम्साल । काठमाडौँ, ५ फागुन : नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ
भीमपाणि बराल । लेखनाथ, ५ फागुन : ‘रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ..’ बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ । किम्बदन्ती अनुसार घामको किरण र मौसम
पर्वत, ५ फागुन : दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा
सुरेन्द्र कुँवर । रत्ननगर, २ फागुन : देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन्
मुग्लिन, २ फागुन : चितवनको इच्छाकामना गाउँपालिका–१ हातिवाङ (काउले)मा रहेको पर्यटकीयस्थल सिराइचुली प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली चितवनकै