
काठमाडौँ, १५ फागुन : नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा आज भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । यति एयरलायन्ससहित विभिन्न पर्यटन
काठमाडौँ, १५ फागुन : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवद्र्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ । सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी सरकारको
कावासोती, १५ फागुन : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट
घोडाघोडी, १५ फागुन : विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक
कृष्ण दवाडी । कास्की, १४ फागुन : मर्दी हिमाल पदयात्रा मार्गमा पर्नेे माछापुच्छ्रे गाउँपालिका–९ को कुइबाङ गाउँलाई ग्रामीण पर्यटनको केन्द्रका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । समुद्र
पोखरा, १४ फागुन : टलक्क टल्किएका हिमाल, हिमालसँगै सजिएका बस्ती, हरिया वनजङ्गल, अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने प्रकृतिका विविधता यतिखेर महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा कलामा सजिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण
भक्तपुर, १४ फागुन : सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र
भुपेन्द्रसिंह विष्ट । परशुराम, १४ फागुन : डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको
कृष्ण न्यौपाने । दमौली, १३ फागुन : तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ को रुपमा परिचित थियो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही
कृष्ण न्यौपाने । दमौली, १३ फागुन : औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । घरबाससम्बन्धी तालीम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण