चिप्लेढुङ्गा, २१ फागुन : तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ । विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को
काठमाडौँ, २० फागुन : पूर्वी पहाडी जिल्ला भोजपुरअन्तर्गतको मुन्दुम ट्रेललाई उत्कृष्ट पदमार्ग र पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । मैयुङ टेम्के साल्पा सिलिचङ पर्यटन प्रवद्र्धन केन्द्रले उक्त पदमार्गलाई
चिप्लेढुङ्गा, २० फागुन : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
काठमाडौँ, १९ फागुन : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको यति एयरलाइन्सका व्यवस्थापक
काठमाडौँ, १९ फागुन : नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका पर्यटन व्यवसायीले आगामी वैशाख १३ र १४ गते भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला गर्ने भएका छन् । गन्तव्य नेपाल इभेन्ट
पोखरा, १९ फागुन : पोखराको फेवातालमा खसेर रोमानियाकी एक प्याराग्लाइडरको आज मृत्यु भएको छ । बयालीस वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी
नारायण अधिकारी । चितवन, १७ फागुन : पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । मन्त्री अधिकारीको
जमुना वर्षा । चिप्लेढुङ्गा, १७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । विसं २०७४ को सङ्घीय संसद्मा कास्की
प्रकाश अधिकारी । सुर्खेत, १७ फागुन : ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ
पुरुषोत्तम सुवेदी । नवलपरासी, १६ फागुन : पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ जावामा रहेको पर्यटकीय क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याउन राम्रो गन्तव्यका रुपमा विकास गर्न काम शुरु भएको छ ।