सुशीला रेग्मी । बेझाड, ३० फागुन : रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न
सुमन घिमिरे । उर्लाबारी, २९ फागुन : झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन ।
पोखरा, २८ फागुन : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अत्यधिक हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्गसहितका पदमार्गमा ठूलो क्षति भएको भन्दै तत्काल पुनःनिर्माणका लागि सहयोग गर्न प्रदेश

नारायण ढुङ्गाना । धुलिखेल, २८ फागुन : प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर
मोहन पौडेल । परासी, २८ फागुन : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२
काठमाडौँ, २७ फागुन : सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार
वासुदेव पौडेल । पोखरा, २७ फागुन : अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पु¥याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई
राम केसी । चौतारा, २७ फागुन : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला
भद्रपुर, २६ फागुन : झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको

मेलम्ची, २५ फागुन २५ : चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । आन्तरिक र बाह्य