पर्यटन

रारा तालको प्रर्बद्धन गर्न पूर्वाधार निर्माण जरुरी

कृष्णराज गौतम । मुगु, ९ माघ : कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रर्बद्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

पेमा लामा । बनेपा, ९ माघ : पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारी : मन्त्री अधिकारी

भद्रपुर, ९ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले

केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

गाईघाट, ९ माघ : उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ ।

बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना

काठमाडौँ, ९ माघ : उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना गरिएको छ । पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी

संरक्षणको पर्खाइमा भीमादरबार

तारानाथ आचार्य । बलेवा, ८ माघ : बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित ऐतिहासिक भीमादरबार संरक्षण र प्रचारप्रचारको पर्खाइमा छ । नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबिसे राज्यमध्ये भीमापोखरा राज्य पनि एक हो । भीमापोखरा

विभिन्न जातजातिका परम्परागत पहिरनमा रमाउँदै पर्यटक

पशुपतिनगर, ८ माघ : चिया बगान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक परम्परागत पहिरनमा रमाउने गरेका छन् । कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढ्ने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया

प्रयोगमा आएन ‘घरवास’

नरेन्द्रसिह कार्की । दार्चुला, ६ माघ : अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गत कैलाश पवित्र भूपरिधी संरक्षण तथा विकास कार्यक्रम (इसिमोड) को सहयोगमा नौगाड गाउँपालिका–३ खार दल्लखेमा निर्माण गरिएका घरवास प्रयोगविहीन भएका छन्

संरक्षण गरिदैँ ऐतिहासिक उपरदाङगढी

कृष्ण आचार्य । भरतपुर, माघ ६ : चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक

देवीस्थान डाँडामा घोडचढी अर्को आकर्षण

बनेपा, ६ माघ : धुलिखेलको पर्यटकीय गन्तव्यको रुपमा चर्चित रमणीय स्थान देवीस्थान डाँडामा घुम्न आउनेहरुको आकर्षण चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै घोडचढी पनि बनेको छ । सो स्थानमा घुम्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.