पर्यटन

महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटक बढे

पोखरा, २४ साउन : पर्यटकीय नगरी पोखराको आकर्षणमध्येका महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटकको सङ्ख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाका रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य

रु ६० करोड लगानीमा कविलास रिसोर्ट

नारायण अधिकारी । चितवन, २४ साउन : तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गैंडाकोट

टेकराज पोखरेल । नवलपुर, २४ साउन : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ । थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको

भ्रमण वर्ष जसरी पनि सफल बनाउनैपर्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, २४ साउन : संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पूर्वाधार विकाससँगै लगानीमैत्री वातावरण तथा सेवामा विशेष सहुलियतको व्यवस्था गरिने बताउनुभएको छ

जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

काठमाडौँ, २१ साउन : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ । निगमले आज एक

चितवनमा भ्रमण वर्ष २०२० को तयारी तीव्र 

चितवन, २१ साउन : तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका

पर्यटक पर्खिदै लमहीको जखेरा ताल

नारायणी रजौरे । दाङ, २० साउन : दाङ जिल्लाको लमही नगरपालिका–३ मा रहेको जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित छ । पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनगर्न पर्यटन व्यवसायिको माग

काठमाडौँ, २० साउन : नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज

आन्तरिक भ्रमण वर्षको ७ महिना निराशाजनक

जमुना वर्षा शर्मा । चिप्लेढुङ्गा, २० साउन : पर्यटनलाई समृद्धिको मुख्य आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितिसकेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक

डल्फिन अवलोकनमा रमाउँदै पर्यटक

सिद्धराज भट्ट । धनगढी, १८ साउन : कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ (जलयात्रा) सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.