पर्यटन

प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा

देवराज सुवेदी । मेलम्ची, १४ भदौ : नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १००

पर्यटक आर्कषित गर्न सौराहाका भवन र रङमा एकरुपता

चितवन, १३ भदौ : रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत

पथप्रदर्शक र भरियाविना पदयात्रा गर्छन् पर्यटक

जमुनावर्षा शर्मा । चिप्लेढुङगा, १२ भदौ : नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन् । पर्यटकमाथि खासै निगरानी नहुँदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न

पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई 

काठमाडौँ, ११ भदौ : पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४

पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौँ, १० भदौँ : सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल बनाउन पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार

पर्यटकीय विकाससँगै गाउँ फर्कदै मानहुँवासी

वासुदेव पौडेल/कृष्ण न्यौपाने । मानहुँकोट (तनहुँ), ७ भदौ : उमेरले व्यास नगरपालिका–५ मानहुँकोटका सुकराम थापामगर ६९ वर्ष पुगी सक्नुभएको छ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आउनुभएका उहाँलाई घरायसी सरसामान

अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

इनरुवा, ६ भदौ : अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको

नगरकोटमा पर्यटकसँग संयुक्तरूपमा शुल्क लिँदै, बोलपत्रमा दुई नगरपालिकाको विवाद

भक्तपुर, ५ भदौ : पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको फरक–फरक

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालप्रति पर्यटकको आकर्षण बढ्दै 

वासुदेव पौडेल/निरज थकाली । मुस्ताङ, २ भदौ : विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या

 पर्यटनमा युवाशक्ति बढाउँदै नाट्टा

काठमाडौँ, १ भदौ : नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रमा दक्ष युवा जनशक्तिको आकर्षण बढाउन विभिन्न प्रोत्साहन तथा प्रवद्र्धनात्मक गतिविधि बढाइएको जनाएको छ । संस्थाका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.