
काठमाडौँ, १८ भदौ : नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन

खेमराज गौतम । गलकोट, १७ भदौ : बागलुङ नगरपालिका४ कुडुलेमोस्थित रु. छ करोडको लागतमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने
देवराज सुवेदी । मेलम्ची, १७ भदौ : नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम
काठमाडौँ, १६ भदौ : पेशागत हक, हितको संरक्षण सम्वद्र्धन तथा संस्थागत सुदृढीकरणलगायत सुधारका योजनासहित पदयात्री व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) नेतृत्वका प्रत्यासी उमेदवारले आफ्नो चुनावी प्रतिबद्धता

गलेश्वर, १६ भदौ : गलेश्वरधाममा करोडौँका पूर्वाधार नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य
वासुदेव पौडेल र नीरज थकाली घाँसा (मुस्ताङ), १६ भदौ : हिमालपारिको जिल्ला मुस्ताङको मुख्य प्रवेश मार्गमा रुपमा रहेको घाँसामा पर्यावरणीय विविधतालाई पर्यटकीय रुपमा उपयोग गर्ने प्रयास थालिएको छ । उच्च

दमौली, १६ भदौ : पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा

काठमाडौँ, १४ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो एक वर्षको कार्ययोजना र नेपाल भ्रमण वर्ष २०२० को बारेमा आज जानकारी गराउनुभएको
काठमाडौँ, १४ भदौ : नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने
युवराज विष्ट । भोजपुर, १४ भदौ : ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको