पर्यटन

लेकसाइडको व्यवसाय विवाद अदालतमा

चिप्लेढुङगा, १८ साउन : पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ ।

जाजरकोट बारेकोट, स्वर्गजस्तै साइक्वारी ! 

हेमन्त केसी । जाजरकोट, १७ साउन : सधैँ गरीब र अशिक्षा र रोगले ग्रसित भनेर आरोप लाग्ने जाजरकोटमा पछिल्लो समयमा परिचय बदलिन थालेको छ । जिल्लाको बारेकोट गाउँपालिका–४ साइक्वारीस्थित दर्जन

सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै नगरपालिकाका

चितवन, १६ साउन : पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको

घरवासमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

जनक श्रेष्ठ । लमजुङ, १५ साउन : पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य

संस्कृति पर्यटनको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन हुने

काठमाडौँ, १३ साउन : बोम्बो (झाँक्री) संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन आयोजना हुने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौँमा आगामी पुस १४ र १५

रानाथारु होमस्टेमा पर्यटक खचाखच 

शेरबहादुर सिंह । भीमदत्तनगर, १२ साउन : रानाथारु समुदायद्वारा सञ्चालित ‘रानाथारु सामुदायिक होमस्टे’ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका रानाथारु समुदायले चलाएको उक्त होमस्टे

नेपाल र चीन हवाई सम्झौताको होटल सङ्घद्वारा स्वागत

पोखरा, १२ साउन : नेपाल र चीनबीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले चीनका १५

भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट : मन्त्री बाँस्कोटा 

काभ्रेपलाञ्चोक, ११ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी

टान नेतृत्वलाई दौडधुप

सिबी अधिकारी । काठमाडौँ, ११ साउन : पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप बढेको छ । निर्वाचन आउन

प्राकृतिक शहरमा नेवारी सांस्कृतिक सङ्ग्रहालय

वासुदेव पौडेल/कृष्ण दवाडी । पोखरा, ९ साउन : प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.