खेलकुद

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने

काठमाडौँ, २४ जेठ : प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको

राष्ट्रिय पुरुष भलिबलः पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौँ, २३ जेठ : विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । लगनखेलस्थित सैनिक शारीरिक

तेक्वान्दो एकेडेमी निर्माण 

काठमाडौँ, २३ जेठ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी भवनको आज उद्घाटन गर्नुभएको छ । रु आठ करोड ७६ लाख २२ हजारको लागतमा निर्मित उक्त एकेडेमी

पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

काठमाडौँ, २३ जेठ : विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

राष्ट्रिय पुरुष भलिबल : पुलिस सेमिफाइनलमा 

काठमाडौँ, २२ जेठ : प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक ताीलम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा समूह

पच्चीस बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण शुरु

घोराही, २२ जेठ : घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक

विश्वकप क्रिकेट, भारतको पहिलो खेल आज

साउथह्याम्प्टन, २२ जेठ : इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस प्रतियोगितामा भारतको यो पहिलो खेल हो । विश्वकप जित्ने

विश्वकप क्रिकेट, पाकिस्तानको अप्रत्यासित जित

नटिङ्घम, २१ जेठ : इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ । इङ्ल्यान्डका कप्तान इओन मोर्गनले

अन्तर्राष्ट्रिय सुटिङ रेञ्ज बनाउन जग्गा माग

लम्की, २० जेठ : नेपाल सुटिङ सङ्घले अन्तर्राष्ट्रियस्तरको सुटिङ रेञ्ज निर्माणका लागि टीकापुर नगरपालिकासँग जग्गा माग गरेको छ । नगरपालिका क्षेत्रभित्र जग्गा उपलब्ध भए उक्त रेञ्ज निर्माण गरिने पत्र सङ्घले

पल्सर स्पोर्टस अवार्डः पाँच खेलाडी मनोनयनमा

काठमाडौँ, १९ जेठ : नेपाल खेलकूद पत्रकार मञ्चद्वारा यस वर्ष प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडी मनोनयनमा परेका छन् । मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट),

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.