खेलकुद

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

काठमाडौँ, ९ असार : एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई

कास्की, ९ असार : छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

कोपा अमेरिका, अर्जेन्टिना क्वाटरफाइनमा प्रवेश

पोर्टो अलेग्री, ९ असार : लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा

ललित स्मृति कप फुटबलः आर्मीद्वारा फ्रेण्ड्स पराजित

काठमाडौँ, ८ असार : विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबलमा विजयी शुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा

एन्फाको नक्कली टिसर्ट बनाई बिक्री गर्ने छ पक्राउ

काठमाडौं, ७ असार : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नक्कली लोगोसमेत प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्दै आएको आरोपमा छ जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ, ६ असार : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् ।

वीरगञ्ज युनाइटेड सि डिभिजनमा बढुवा 

काठमाडौँ, ५ असार : वीरगञ्ज युनाइटेडले स्पोर्टस् एकेडमीलाई पराजित गर्दै सहिद स्मारक ‘सि’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको ‘सि’ डिभिजन

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौँ, ५ असार : नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् । खेलकूद क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा

कोपा अमेरिका, अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

साओ पाउलो, ५ असार : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ । पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले

नेदरल्याण्ड्सका हान अबिङ भलिबल प्रशिक्षण दिन नेपालमा 

काठमाडौँ, ४ असार : नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुग्नुभएको छ । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.