रीता लामा । घोराही, २६ भदौ : घोराही उपमहानगरपालिकाले ‘खेलकूद सबैका लागि : खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रङ्गशाला निर्माणमा लगानी बढाएको छ । घोराहीलाई खेलकूद क्षेत्रको केन्द्रको रुपमा
कुमार चौलागाई । काठमाडौँ, २६ भदौ ९ : साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका
काठमाडौँ, २६ भदौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो
काठमाडौँ, २५ भदौ : एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न नेपाली
न्यूयोर्क, २५ भदौ : नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन्
काठमाडौँ,२५ भदौ : काठमाडौँ महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब रु ५६ लाख आर्थिक सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गर्नुभएको हो
काठमाडौँ, २५ भदौ : प्रधानसेनापति ट्रफी–२०७५ प्रतियोगिता आजदेखि राजधानीमा शुरु भएको छ । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गर्नुभयो । आगामी असोज ४
काठमाडौँ, २५ भदौ : बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो
काठमाडौँ, २४ भदौ : नेपाल भलिबल सङ्घले १८ औँ एशियाली खेलकूदमा १५औँ स्थान हासिल गरेको पुरुष भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ । सङ्घले प्रत्यक खेलाडी, पदाधिकारी र व्यवस्थापकलाई जनही
न्यूयोर्क, २४ भदौ : युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र