खेलकुद

नेपाल २५ रनले विजयी

काठमाडौँ, ३१ भदौ : भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, ३१ भदौ : चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ, ३० भदौ : बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा

दिलीप स्मृति तेक्वान्दो डोजाङलाई उपाधि

काठमाडौँ, ३० भदौ : दिलीप स्मृति तेक्वान्दो डोजाङले आज पाँचौँ इचङ्गुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । आयोजक इचङ्गुनारायण डोजोको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दिलीप स्मृतिले चार स्वर्ण,

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

कुमार चौलागाई । काठमाडौँ, ३० भदौ : तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको

च्यासल युवा क्लबका मुख्य प्रशिक्षकमा शाक्य

काठमाडौँ, २९ भदौ : पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यलाई च्यासल युवा क्लबले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन

नेपाल भारतसँग पराजित

काठमाडौँ, २९ भदौ : भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको

एशियन स्कुल फुटबल च्याम्पियनसीपको खेल तालिका सार्वजनिक

काठमाडौँ, २९ भदौ : भारतको आगरामा हुने ४६औँ एशियन स्कुल फुटबल (यु–१८) च्याम्पियनसीपको खेल तालिका सार्वजनिक भएको छ । आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र

आठौंँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणमा तीव्रता

नीरज गौतम । नेपालगन्ज, २९ भदौ : नेपालगञ्जमा पूर्व घोषित समयमै आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना कायमै रहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभएको छ । आज रासससँग

एन्फाद्वारा एपी–१ टेलिभिजनसँगको सम्झौता रद्द

काठमाडौँ, २९ भदौ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.