खेलकुद

स्वर्ण पदक विजेता महर्जनलाई अध्यक्ष दाहालको सम्मान

काठमाडौँ, १५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिनुभएको छ । अध्यक्ष दाहालको निवास

‘ए’ डिभिजन लिग अन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि

काठमाडौँ, १५ पुस : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ

विश्व च्याम्पियन महर्जन सम्मानित

काठमाडौँ, १४ पुस : दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले आज नगदसहित सम्मान गरेको छ । शुभताराको २० औँ वार्षिक खेलकूद दिवसका

प्रशिक्षक श्रेष्ठको चर्चा बढ्यो, पहिलो प्रशिक्षणमै उपाधि

काठमाडौँ, १४ पुस : पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बन्नुभएका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल हुनुभएको छ । सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले

चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित

काठमाडौँ, १४ पुस : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका

एनएनआइपीएल अवार्ड : कमल र अनु सर्वोत्कृष्ट

काठमाडौँ, १४ पुस : एनएनआइपीएल अवार्डमा भारोत्तोलनका कमलबहादुर अधिकारी र कराँतेकी अनु अधिकारी सर्वोकृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले आयोजना गरेका उक्त

पुलिसद्वारा थ्री स्टार पराजित

काठमाडौँ, १३ पुस (रासस) : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको

छत्र र मनीषालाई स्वर्णपदक

काठमाडौँ, १३ पुस : प्रथम पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिपअन्तर्गत साउण्ड टेबलटेनिस प्रतियोगितामा छत्र तामाङ र मनीषा गिरीले स्वर्णपदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुष फाइनल

४–० गोलअन्तरले आर्मीद्वारा सरस्वती क्लब पराजित

काठमाडौँ, १३ पुस : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल

एएफसी कपमा मनाङले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ, १३ पुस : जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.