खेलकुद

उत्कृष्ट युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’

काठमाडौँ, २० पुस : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

कुमार चौलागाईं । काठमाडौँ, १९ पुस : राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

काठमाडौँ, १९ पुस : प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति

काठमाडौँ, १८ पुस : खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । आज सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८

तेत्तीस वर्षपछि सङ्कटा उपविजेता

कुमार चौलागाईं । काठमाडौँ, १८ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले दोस्रो स्थान पक्का गरेको छ । आज ललितपुरस्थित एन्फा मैदानमा भएको १२ औँ चरणको खेलमा

बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज

डिपिएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए

काठमाडौँ, १८ पुस : आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक

दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

कुमार चौलागाईं । काठमाडौँ, १८ पुस : देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा

‘बिग बास लिग’ बिचैमा छोडेर सन्दीप बङ्गलादेश प्रस्थान

काठमाडौँ, १८ पुस : नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप

हात्ती खेल सङ्घमा घिमिरे

चितवन, १८ पुस : क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नेपाल हात्ती खेल सङ्घ गठन गरिएको छ । राष्ट्रिय खेलकूद परिषद्ले सङ्घ पुनर्गठन गर्दै नयाँ समिति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.