काठमाडौँ, २१ पुस : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा
कुमार चौलागाईं । काठमाडौँ, २१ पुस : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा
काठमाडौँ, २१ पुस : एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म
काठमाडौँ, २१ पुस : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको
इनरुवा, २१ पुस : सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो

काठमाडौँ, २० पुस : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक गरिएको छ । ‘क्रिएटिभ बुक्स’ले प्रकाशन गरेको क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ नेपाल क्रिकेट सङ्घ
काठमाडौँ, २० पुस : प्रथम एभरेष्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । ललितपुरको भैँसेपाटीमा आज सम्पन्न च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कास्यका साथ आर्मी
काठमाडौँ, २० पुस : भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ । नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं
काठमाडौँ, २० पुस : न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम सातामा हुने भएको छ । यही पुस २५ गतेदेखि
काठमाडौँ, २० पुस : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार