खेलकुद

रोलबल टोली भारत प्रस्थान

काठमाडौँ, ८ फागुन : तेस्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज भारतको कर्नाटक प्रस्थान गरेको छ । यही फागुन ९ देखि १२ गतेसम्म आयोजना

मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

काठमाडौँ, ८ फागुन : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको

खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई हरायो

काठमाडौँ, ८ फागुन : खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ)

आहा रारा गोल्डकपमा १० टोली

कास्की, ८ फागुन : पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित

बी डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा झम्सिखेल विजयी

काठमाडौँ, ७ फागुन : शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा झम्सिखेल युथ क्लबले श्री कुमारी युथ क्लबलाई १–० ले पराजित गरेको छ । एन्फा मैदानमा भएको प्रतिस्पर्धात्मक

नेपालले बुधबार मेघालयसँग खेल्ने

काठमाडौँ, ७ फागुन : आजदेखि भारतको गुहावटीमा शुरु भएको डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार पहिलो खेल भारतको मेघालयसँग प्रतिष्पर्धा गर्ने भएको छ । सोमबार

शहीद स्मारक फुटबल : चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी

काठमाडौँ, ७ फागुन : शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुआत

काठमाडौँ, ७ फगुन :  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट

डिपिएल : ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो

धनगढी, ६ फागुन : यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । आज भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.